सर्पले टोकेर सप्तरीमा १८ महिने बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सर्पले टोकेर सप्तरीमा १८ महिने बालकको मृत्यु

snake

सप्तरी, ६ असोज । सप्तरीमा सर्पले टोकेर १८ महिने बच्चाको मृत्यु भएको छ । रुपनी गाउँपालिका–६ का अरव साहको उपचारको क्रममा मृत्यु भएको हो ।

साहको सर्पदंश उपचार केन्द्र चोहर्बा, सिराहा लैजाने क्रममा मृत्यु भएको आफन्तले जनाएका छन् । यस अघि बच्चाको गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल, राजविराजमा उपचार गरिएको थियो ।

अस्पतालले जिउँदै बच्चालाई मरेको भन्दै पोस्टमार्टम कक्षमा राखेको भन्दै स्थानीयले दिउँसो केहीवेर अस्पताल अगाडी विरोध प्रदर्शन समेत गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);