सर्पले टोकेका बालकको झारफुक गर्ने क्रममा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर २४ २०८०, आइतबार

अछाम, १८ भदौ । अछाममा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।

 

अछामको मंगलसैन नगरपालिका वडा नंबर ७का नबिन जनालका सर्पले टोकेर ज्यान गएको हो ।

 

शुक्रबार राती १ बजे हजुरआमासँग सुतिरहेको बेलामा उनलाई सर्पले टोकेको थियो ।

 

अस्पताल नजिक नभएको कारण झारफुक गर्ने क्रममा उनको आज बिहान ७ बजेतिर मृत्यु भएको हो ।

 

मृतकका बा आमा कामको शिलशिलामा भारतमा रहेका छन् ।