'सरकारको जति आलोचना गरे पनि कम हुन्छ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘सरकारको जति आलोचना गरे पनि कम हुन्छ’

nepali congress flag

काठमाडौं, १ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको जति आलोचना गरे पनि कम हुने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद संजयकुमार गौतमले सरकारको जति आलोचना गरे पनि कम हुने भन्दै सरकारको चर्को आलोचना गरे ।

सरकारले हत्या, अपरहण लगायतका घटना नियन्त्रण गर्न नसकेको उनले आरोप लगाए ।
उनले प्रधानमन्त्री केपी ओलीले विपक्षीमाथि अरिंगालको गोलो झैं भएर खनिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएको भन्दै आपत्ति जनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);