गणेश चतुर्थीको पुजामा २ सय ८१ किलोको लड्डु | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

गणेश चतुर्थीको पुजामा २ सय ८१ किलोको लड्डु

सिराहा, २९ भदौ । सिराहामा २ सय ८१ किलोको लड्डु चढाएर गणेश चतुर्थीको पुजा गरिएको छ । श्री गणेश चतुर्थीको अवसरमा पारेर पाँचदिने महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवका लागि भजन किर्तन, साँस्कृतिक कार्यक्रम, प्रर्दशनीको व्यवस्था गरिएको मेला समितिका अध्यक्ष किरण प्रधानले बताए । लक्ष्मीनारायण मन्दिर परिसर महाविर चौकमा दश फिट अग्लो श्री गणेशको सँगै विभिन्न देवदेवीको मूर्ति पनि बनाईएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);