ओली सरकार ढलेपछि तानाशाहीको उदय हुन्छ : पुरञ्जन आचार्य (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

ओली सरकार ढलेपछि तानाशाहीको उदय हुन्छ : पुरञ्जन आचार्य (भिडियोसहित)

ओली सरकार ढलेपछि तानाशाहीको उदय हुन्छ : पुरञ्जन आचार्य (भिडियोसहित)

puranjan acharya

काठमाडौं, २८ भदौ । नेपालको अन्तरिक राजनीति फरक ढंगले अघि बढी रहेको छ । दुई तिहाई बहुमत प्राप्त सरकार छ र यो सरकार आफ्नो ढंगले चलिरहेको छ भनेर सरल भाषामा भन्न सकिन्छ । तर, राजनीतिको ज्ञान भएका मानिसहरु यति कुरामा मात्र चित्त बुझाएर बस्न सक्ने छैनन् । नेपालको अन्तरिक राजनीति र भू-राजनीति यहाँनेरी जोडिएको छ । सरकारको बारेमा थुप्रै प्रस्नहरु यहीबीचमा उठेका छन् । ६ महिनाको अवधिमानै सरकारको आलोचना हुन थालेको छ । केहि दिन अघि नेकपाका अध्यक्ष प्रचण्ड भारत भ्रमण थिए । त्यही समयमा चीनले नेपालसँग पारवहन सम्झौता गरेको छ । जसले गर्दा उत्तरी नाका हुँदै नेपाललाई समुन्द्रसम्म जाने बाटो खुल्ला भएको छ । यो घटनालाई साधारण रुपमा लिन सकिदैन । यसले नेपालको अन्तरिक राजनीतिमा कस्तो प्रभाव पार्छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);