नेपालमा रेल आउन भारत र चीन सहमत हुनुपर्छ - हृदयेश त्रिपाठी (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

नेपालमा रेल आउन भारत र चीन सहमत हुनुपर्छ – हृदयेश त्रिपाठी (भिडियो सहित)

hridayesh tripati

काठमाडौं, ७ असार  । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा छन् । प्रधानमन्त्री भ्रमणमा व्यस्त हुँदा नेपालको अन्तरिक राजनीति केहि सुस्त रहने छ । तर, प्रधानमन्त्री नेपाल आइसकेपछि पहिलेकै जस्तो बहस हुने छ, नेपालले चीन भ्रमणबाट के प्राप्त गर्यो भन्ने ? प्रधानमन्त्रीले पुराना सम्झौताहरुलाई कार्यान्वयन गर्ने कुरा बताएका छन् । विभिन्न बुद्धिजीविहरुले नेपालको राजनीति अब पनि सरल रेखामा हिडदैन भनेर विस्लेषण गरिरहेका छन् । प्रधानमन्त्रीको चीन भ्रमण र नेपालको अन्तरिक राजनीति पर्ने प्रभावका विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रस्न’मा प्रस्तोता प्रकाश गिरीले स्वतन्त्र सांसद हृदयेश त्रिपाठीसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);