चीन र भारतसंग संबन्ध सुध्रियो, अब पश्चिमाले दुःख दिन्छन : सुवेदी (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चीन र भारतसंग संबन्ध सुध्रियो, अब पश्चिमाले दुःख दिन्छन : सुवेदी (भिडियो सहित)

arun subedi

काठमाडौं, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण गरेर फर्किसकेका छन् । उनले भ्रमण सफल भएको अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्रीले के को आधारमा भ्रमण सफल भएको बताए भन्ने कुरा प्रस्नको विषय बनेको छ । नेपालका पूर्व प्रधानमन्त्रीहरु जस्तै ओलीले पनि भारत र चीन भ्रमण गरेर एउटा भ्रमणको चक्र पुरा गरेका छन् । यी पछिल्ला दुवै छिमेकि देशको भ्रमणले नेपालको राजनीतिमा कस्तो प्रभाव र असर पार्नेछ ? साथै अन्तरिक राजनीतिलाई यसले सबल या दुर्बल कस्तो बनाउँछ ?  यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रस्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक अरुण कुमार सुवेदीसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);