भारतको पैसा नखाने नेपालमा कुनै पार्टी छैनन् : भरत दाहाल (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतको पैसा नखाने नेपालमा कुनै पार्टी छैनन् : भरत दाहाल (भिडियो सहित)

bharat dahal

काठमाडौं, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै छिमेकी मुलुक (चीन र भारत)को भ्रमण गरिसकेका छन् । प्रम ओलीले पहिलो भ्रमण भारतबाट सुरु गरे भने चीन भ्रमणसँगै दुवै छिमेकी राष्ट्रको औपचारिक भ्रमण पुरा गरे । यो भ्रमण पुरा भईसकेपछि नेपालमा एउटा बहस हुन थालेको छ कि दुवै भ्रमणको प्रभाव र असर नेपालमा कस्तो पर्छ भन्ने । प्रधानमन्त्रीको यो भ्रमणको असर र प्रभाव नेपालमा कस्तो पर्छ ? साथै नेपाल कम्युनिष्ट पार्टीको अन्तरिक राजनीति कति पेचिलो बन्दै छ ? नेकपामा सहजताका साथ अघि बढ्ने वाताबरण बनेको छ कि छैन ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रस्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक भरत दाहालसँग गरेको कुराकानी हेर्नुहोस् :

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);