जापानमा गएकाे भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

जापानमा गएकाे भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ पुग्यो

एजेन्सी, २३ भदौ । जापानमा गत बिहीवार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ । भूकम्प पछि भत्किएका भग्नावषेश तथा पहिरोमा परी उनीहरुको मृत्यु भएको हो ।

भूकम्पमा परी अझै १३ जना बेपत्ता छन् भने १६ लाख मानिस प्रभावित छन् । जापानको होक्काईडो डीपमा ६ दशमलव ७ म्याग्निच्यूटको भुकम्प गएको थियो ।

भूकम्पबाट हजारौ घर ध्वस्त भएका छन् भने लाखौ घरमा क्षति पुगेको छ । प्रभावित क्षेत्रमा अहिले राहत तथा उद्धारको काम भईरहेको जापानी संचारमाध्यमले जनाएका छन् । भूकम्पका कारण होक्काईडो क्षेत्रमा अहिले पनि संचार र विधुत आवागमन ठप्प छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);