प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा विमानस्थलमा जे देखियो (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

साउन २९ २०८३, शनिबार

काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि ४८ सदस्यीय टोलीसहित भारत प्रस्थान गरेका छन् ।

Sher Bahadur Deuba

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज बिहान १० बजे धर्मपत्नी सांसद डा आरजु राणासहित देउवा भारतका लागि उडेका हुन् ।

प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठले बिदाइ गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

भारतको राजकीय भ्रमण पूरा गरेर उनी यही भदौ ११ गते स्वदेश फर्कने छन् ।

ताजा समाचार