वरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

वरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन

hari prasad rimal

काठमाडौं, १५ भदौ । वरिष्ठ कलाकार एवम् रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन भएको छ ।

वरिष्ठ कलाकार रिमालको शुक्रबार बिहान ९२ वर्षको उमेरमा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो । चर्चित नाटककारको रुपमा समेत परिचित वरिष्ठ कलाकार रिमालले बालकृष्ण समको ‘मुकुन्द इन्दिरा’ मा १४ वर्षको उमेरमा अभिनय सुरु गर्नु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);