इजिप्टमा सेनाको सुरक्षा कारबाहीका क्रममा २० जना जियादीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

इजिप्टमा सेनाको सुरक्षा कारबाहीका क्रममा २० जना जियादीको मृत्यु

sena surakashaya

एजेन्सी, १४ भदौ । इजिप्टमा सेनाको सुरक्षा कारबाहीका क्रममा २० जना जियादीको मृत्यु भएको छ । सेनाको पश्चिमी डिजर्ट र सिनाइ पेनिन्सुलामा सञ्चालन गरेको पछिल्लो सुरक्षा कारबाहीमा २० जना जियादीको मृत्यु भएको हो ।

जियादीहरुले लिबियासँगको सीमा क्षेत्रमा अवरोध गरेकाले सेनाले केही दिनदेखि सुरक्षा कारबाही बढाएको सैन्य अधिकारीले बताएका छन् । यस वर्ष चलाइएको सुरक्षा कारबाहीमा परी अहिलेसम्म झन्डै ३ सय शंकास्पद जियादी र करिब ३५ जना सुरक्षाकर्मी मारिएको सैन्य अधिकारीहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);