आफन्त र स्थानीयले गरे प्रहरी कार्यालय घेराउ | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८३, मंगलबार

आफन्त र स्थानीयले गरे प्रहरी कार्यालय घेराउ

पोखरा, ११ भदौ । पोखरा महानगरपालिका लामाचौरकी १३ वर्षिय वालिकाको हत्या शंकास्पद रहेको भन्दै आफन्तले प्रहरी कार्यालय घेराउ गरेका छन् ।

लामाचौरकी १३ वर्षिय पुष्पा केसीको गएको शुक्रवार घरबाट २ किलोमिटरको दुरीमा शव भेटिएको थियो । प्रहरीले यस अघि गरेको पोष्ट मार्टम रिपोर्टमा वालिकाको हत्या नभएर मृत्यु भएको जानकारी दिएपछि आफन्त र स्थानियहरु प्रहरी कार्यालयमा घेराउ गर्न पुगेका हुन् ।

ताजा समाचार