खोलामा हराएका तीन वालकको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

खोलामा हराएका तीन वालकको शव फेला

सिरहा, ११ भदौ । सिरहाको कमला खोलामा हराएका तीन जना वालकको शव फेला परेको छ । जनै पूर्णिमाको पूर्वसन्ध्यामा बोलबमको लागि कमला खोलमा जल भर्न गएका वालकको मृत्यु अवस्थामा शव भेटिएको हो ।

मृत्यु हुनेमा गोलबजार नगरपालिकाका मञ्जय महरा, राहुल महरा र औरही गाउँपालिकाका कृष्ण महतो रहेका छन् । मृत्युक मध्ये एक जनाको आईतवार र अन्य दुईको शव सोमवार फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);