धौलागिरी हिमालमा हराएका दुई युवकको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

धौलागिरी हिमालमा हराएका दुई युवकको शव फेला

काठमाडौं, ५ माघ । धौलागिरी हिमाल क्षेत्रमा पदयात्राको क्रममा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि फेला परेको छ ।

फोर सिजन माउन्टेन ट्रेकबाट गत असोजमा धौलागिरी हिमालमा पदयात्रामा गएका युवकहरु देव लामा र बालकुमार कार्कीको शव भेटिएको हो । उनीहरु गत असोज २१ गते उक्त हिमालको खरपासमा खसेर बेपत्ता भएका थिए ।

मृत्यु भएका कार्कीको शव बुधबार काठमाडौं ल्याइएको छ । लामो शव भने ल्याइएको छैन् । उनीहरुको शव हिउँ पग्लिदै गएपछि भेटिएको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);