बाराको जंगलमा बालकको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाराको जंगलमा बालकको शव फेला

sab fela

बारा, २५ बैशाख । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ स्थित जंगलमा मृत अवस्थामा बालकको शव फेला परेको छ । स्थानीय बिलास सर्भाङ्गका ८ वर्षिय छोरा शिवसुन्दरको शव फेला परेको हो ।

शरिरको आधा भाग नभएको अवस्थामा शव भेटिएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ । उनी गत बुधवार देखी बेपत्ता भएका थिए । शिवसुन्दर सिम्रौनगढ स्थित घरबाट आमा शारदासँग बुधवार भारततर्फ गएका थिए ।

बालकलाई स्यालले आक्रमण गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । घटनावारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);