शिसापाङ हिमपहिरो : एक नेपालीसहित २ जनाको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

शिसापाङ हिमपहिरो : एक नेपालीसहित २ जनाको शव फेला

death body

काठमाडौं, २२ असोज । चीनको तिब्बतमा रहेको शिसापाङ हिमालमा गएको हिम पहिरोमा एक नेपालीको मृत्यु भएको छ । हिमपहिरोमा परेर अझै एकजना हराइरहेको समाचार बाहिर आएको छ । ३ जना गम्भिर घाइते भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार गत असोज २० गते गएको हिमपहिरोमा परेर मिङमार शेर्पा, तेन्जेन शेर्पा,अना गुटु र जिना मारिया बेपत्ता भएका थिए ।

बेपत्ता भएका मध्ये मिङमार र अनाको शव भेटिएको छ भने अझै २ जनाको अवस्था अज्ञात छ । ग्लाल्जेन, मित्र तामाङ र कमिरी शेर्पा घाइते भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);