नेकपाको आकस्मिक बैठक बालुवाटारमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८१, मंगलबार

नेकपाको आकस्मिक बैठक बालुवाटारमा

nekapa

काठमाडौं, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टीको आकस्मिक बैठक अहिले बसीरहेको छ । बालुवाटारमा बसिरहेको बैठक कञ्चनपुर घटनामा केन्द्रित रहेको छ ।

निर्मला पन्तका हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले शुक्रबार गोली चलाएको छ ।  प्रहरीको गोली लागी एक किशोरको मृत्यु भएको छ। घटनामा चारजना घाइते भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);