गिरोहले ओली र हामीबीच झगडा गराउँदैछ, स्थानीय सरकार ध्वस्त पार्दैछ : मुख्यमन्त्री शाही (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गिरोहले ओली र हामीबीच झगडा गराउँदैछ, स्थानीय सरकार ध्वस्त पार्दैछ : मुख्यमन्त्री शाही (भिडियोसहित)

mukhyamantri sahi

काठमाडौं, ६ भदौ । मुलुक संधियेतामा प्रवेश गरेको मात्र छैन त्यसको कार्यान्वयन हुन् थालिसकेको छ । तीन तहको सरकार बन्नुनै कार्यान्वयन भएको प्रस्ट देख्न सकिन्छ । तर, तीन तहको सरकार बनिसकेपछि प्रदेश सरकार चेपुवामा पर्‍यो भनेर धेरैनै बहस भईरहेको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुले प्रदेशलाई चेपुकामा पारियो भनेर गुनासो गरेका छन् । केन्द्र सरकार र स्थानिय तह दुवै अधिकार सम्पन्न हुदा प्रदेश सरकारबाट किन यस्तो गुनासो आयो त ? प्रदेश सरकारलाई काम गर्न कति सहज भईरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);