ओली-प्रचण्ड नै विप्लव माओवादीका सहयोगी हुन्, यो संविधान चाँडै च्यातिन्छ : डा. प्रेम शर्मा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

ओली-प्रचण्ड नै विप्लव माओवादीका सहयोगी हुन्, यो संविधान चाँडै च्यातिन्छ : डा. प्रेम शर्मा (भिडियोसहित)

kharo with prem

काठमाडौं, २२ फागुन । मुलुक संघियतामा गईसकेको छ र संघिय संरचना पनि बनिसकेको छ । तर सरकारले संघियता अनुसारको काम गरेन भनेर प्रदेश र स्थानिय तहका सरकारले आरोप लगाईरहेका छन् । प्रदेशको २ को मुख्यमन्त्रीले सरकारले प्रदेशमा समानान्तर सरकार चलाएको भनेर कडा आरोप लगाएका छन् । अधिकार दिन नचाहेको, स्रोत बाढ्न नचाहेको र सबै खालको अधिकार केन्द्रियकरण गरेको भनेर प्रधानमन्त्री माथि आरोप लगाईएको छ । तीन तहको सरकार बनिसकेपछि अधिकारको केन्द्रीकरण गर्ने कि अधिकारको बिकेन्द्रीकरण प्रत्यायोजन गर्ने भन्ने सवाल खडा भएको छ । प्रधानमन्त्री र केन्द्रिय सरकारमाथि लागेको आरोप सहि हो ? संघिय ढाँचामा गईसकेपछि गर्नुपर्ने के थियो र के भईरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक डा. प्रेम शर्मासंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);