धुरुधुरु रोए डा. गोविन्द केसी ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

धुरुधुरु रोए डा. गोविन्द केसी !

govinda kc

काठमाडौं, २३ साउन । २७ दिनसम्म अनशन बसेर उपचार गराई मंगलबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका चिकित्सक शिक्षा सुधार अभियान्ता डा. गोविन्द केसी धुरुधुरु रोएका छन् ।

डा. केसी डिस्चार्ज भएलगत्तै आयोजित पत्रकार सम्मेलनमा रोएका हुन् । अव स्वस्त्य हुनुभयो भन्ने सञ्चारकर्मीको जिज्ञासामा डा केसीले रुदै भने, मैले धेरै काम गरिसकेँ । अव जनताको काम जनप्रतिनिधि र सरकारबाट पुरा हुनुपर्छ ।, आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);