डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने  | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०७९, शुक्रबार

डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने 

काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने भएका छन् । चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ।

सत्याग्रह सुरु गर्न डा. केसी धनगढी जाँदै छन् ।

Leave a Reply