जहाँ देख्यो त्यहीँ गोली हानेर मार्ने ? शंकाको घेरामा 'ईन्काउन्टर' ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

जहाँ देख्यो त्यहीँ गोली हानेर मार्ने ? शंकाको घेरामा ‘ईन्काउन्टर’ !

goli gunda

काठमाडौं, २३ साउन । महानगरीय प्रहरी अपराध महाशाखाले पेसेबर गुन्डालाई बाहेक गरेका अन्य दुई ईन्काउन्टर विवादित बनेका छन् ।

२०७४ साउन २३ मा ललितपुरमो फसेका युवक प्रवीण खत्री र यही साउन २१ सोमबार गते भक्तपुरमा बालक अपहरणपछि हत्या गरी भाग्दै गरेका दुईजनामाथि गरिएको ईन्काउन्टर विवादमा परेको छ ।

भक्तपुरमा ११ बर्षीय निसान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न भनिएको गोपाल तामाङ र अजय तामाङको इन्काउन्टर प्रहरीले आफु पपुलर हुन मात्रै गरेको देखिन्छ ।, आजको नागरिक दैनिकमा मुख्य खबरको रुपमा यो खबर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);