बाराको जीतपुरसिमरामा स्थानीयद्वारा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाराको जीतपुरसिमरामा स्थानीयद्वारा प्रदर्शन

बारा, ९ साउन । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ का ९ वर्षीय अंकित गुप्ताको अपहरणपछि हत्या भएको विरोधमा स्थनीयले विरोध प्रदर्शन गरेका छन् ।

हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै स्थानीय र आफन्त आन्दोलित भएका हुन् । अपहरणकारीहरुले परिवारजनबाट ६५ लाख भारतीय रुपैयाँ फिरौती बापतको रकम लिएर बालकको हत्या गरेका थिए ।

गत जेठ २२ गते अपहरणमा परेका अंकितको शव अघिल्लो हप्ता पश्चिम पर्साको जगरनाथपुर गाउँ स्थित गण्डक नहरमा फेला परेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);