डा. केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीचको अनौपचारिक वार्ता सकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

डा. केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीचको अनौपचारिक वार्ता सकियो

काठमाडौं। स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको माग गर्दौ २०औं पटक अनसन बसिरहेका डा. गोविन्द केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीचको अनौपचारिक वार्ता सकिएको छ । वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र एक जना उपसचिव सहभागी थिउ । वार्तामा स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मागका विषयमा छलफल भएको डा. केसीको तर्फबाट वार्तामा सहभागी प्रितम सुवेदीले जनाएका छन् ।

वार्ता फेरी भोली (मंगलबार) विहान १० बजे बस्ने गरी टुङ्गीएको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);