स्थानीयको सहयोगमा प्रहरी कार्यालय निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्थानीयको सहयोगमा प्रहरी कार्यालय निर्माण

बाँके, २१ साउन । बाँके धनौलीका स्थानीयले इलाका प्रहरी कार्यालयको भवन निर्माण गरेका छन् । स्थानीयवासीले ३० लाख २७ हजार संकलन गरेरर एक तले पक्की भवन बनाएका हुन् ।

भवन हस्तान्तरण कार्यक्रममा प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले प्रहरी र जनताको सहयोगबाट मात्र सामाजिक अपराध, विकृति र लागुऔषध नियन्त्रण गर्न सकिने बताए । २०५९ सालमा तत्कालिन माओबादीको आक्रमणबाट भवन काम नलाग्ने भएपपछि स्थानीयले नयाँ भवन बनाएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);