नेदरल्याण्ड्सले नेपाललाई दियो १९० रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेदरल्याण्ड्सले नेपाललाई दियो १९० रनको लक्ष्य

काठमाडाैं, १६ साउन । वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेट खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय ९० रनको लक्ष्य दिएको छ । नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेको थियो । आजको खेलमा नेदरल्यान्ड्सले ४७ ओभर ४ बलमा १ सय ८९ रनमा अलआउट भयो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);