मन्त्रिपरिषद्को बैठक : मंसिर १० गते प्रदेशसभा र संघीय संसदको चुनाव | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८१, आइतबार

काठमाडौं, ५ भदौ । सरकारले आगामी मंसिर १० गते प्रदेशसभा र संघीय संसदको चुनाव गर्ने तयारी सुरु गरेको छ। यस विषयमा छलफल गर्न अहिले मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी छ।

यस अगाडि निर्वाचन आयोगले मंसिर ४ र २१ गते दुई चरणमा गर्ने गरी चुनावको मिति प्रस्ताव गरेको थियो। अहिले प्रमुख दलहरुको छलफलपछि सरकारले एकै चरणमा चुनाव गर्ने तयारी गरेको बताईएको छ। अहिले मन्त्रिपरिषद्को बैठक जारी छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);