प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ मा गर्ने सत्तागठबन्धनको समझदारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ मा गर्ने सत्तागठबन्धनको समझदारी

काठमाडौं । सत्तारुढ गठबन्धनदल भित्र आगामि मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने समझदारी बनेको छ । प्रधामन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनदलको बैठकले अबको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोक्न्े समझदारी भएको एक नेताले बताए ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका विभिन्न मितिमा छलफल भएको र मंसिर ४ गते नै गर्ने भन्ने विषयमा सबै दलहरूबीच समझदारी बनेको बैठकमा सहभागी एक नेताले बताए । निर्वाचन आयोगले सिफारिस गरेको मितिअनुसार नै मन्त्रिपरिषद्बाट निर्णय गर्न लागिएको ती नेताको भनाइ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);