सिन्धुपाल्चोकमा पहिरोले सकड भास्सियो, यातायात ठप्प | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

सिनधुपाल्चोक, ५ भदौ । बाह्रबिसे नगरपालिकाको घोर्थली, कागतमा आइतबार पहिरोले भूकम्पसहितको टहरो पुरेको छ। स्थानीय श्यामबहादुर श्रेष्ठको टहरो पुरिएको हो। बिहानीपखदेखि माथिबाट पहिरो खस्न थालेपछि श्रेष्ठ परिवार भागेका थिए।

 

साथै, प्रहरीका अनुसार : भूकम्पले कमजोर बनाएको पहाड बर्खामा खस्न थालेको छ। कोदारी राजमार्ग अन्तर्गत बाह्रबिसे-तातोपानी सडक खण्डको सखुवामा सडक भास्सिएपछि यातायात ठप्प छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);