कञ्चनपुरमा दुई प्रहरीसहित दर्जनौँ प्रदर्शनकारी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कञ्चनपुरमा दुई प्रहरीसहित दर्जनौँ प्रदर्शनकारी घाइते

कञ्चनपुर, ११ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महुलिया उल्टाखामकी १३ बर्षिय निर्मला पन्तको उखुबारीमा बलात्कारपछि हत्या प्रकरणलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको छ ।

आक्र्रोसित स्थानीयले भीमदत्त नगरपालिकाको मुल गेटमा दिनभरी टायर बालेर प्रर्दशन गरेका थिए । पछि उनीहरु भित्र जान खोजेपछि प्रहरीले रोक्न खोजेको थियो । त्यसक्रममा दुई प्रहरीसहित दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);