भुईकटहरको व्यावसायिक खेती नहुँदा भारतकै भर | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

भुईकटहरको व्यावसायिक खेती नहुँदा भारतकै भर

bhuikattar

काठमाडौं, १२ साउन । नेपालमा व्यवसायिक रुपमा भुईकटहर खेती नहुँदा भारतको भर पर्नुपरेको छ । नेपालमा उत्पादित भुईकटहरले स्थानीय बजारको माग धान्न नसक्दा प्रत्येक वर्ष भारतका विभिन्न ठाउँबाट ठूलो परिमाणमा आयात हुने गरेको क्षेत्रीय प्लान्ट क्वरेन्टाइन कार्यालय काँकरभिट्ताले जनाएको छ ।

नेपालमा भुईकटहरको माग बढ्नासाथ भारतबाट आयात बढ्ने व्यवसायीहरुको भनाई छ । भूई कटरहरको माग बढेपछि नेपाली किसानहरु पनि भूईटहर खेतीतर्फ आकर्षित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);