अमेरिकाको जर्सी सहरमा भएको गोलाबारीमा एक प्रहरीसहित ६ जनाको मृत्यु, दुई प्रहरी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अमेरिकाको जर्सी सहरमा भएको गोलाबारीमा एक प्रहरीसहित ६ जनाको मृत्यु, दुई प्रहरी घाइते

new jersey

काठमाडौं, २५ मंसिर । अमेरिकाको जर्सी सहरमा भएको गोलाबारीमा एक प्रहरीसहित ६ जनाको मृत्यु, दुई प्रहरी घाइते ।

अमेरिकाको न्यूजर्सी राज्यको जर्सी सहरमा भएको गोलाबारीमा एक प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको छ भने दुई प्रहरी घाइते भएका छन् ।

एक सुपरमार्केटमा लुकेका बसेका हमलाकारीले गोली चलाएको बताइएको छ । शहरको ग्रीनविले इलाकामा रहेको उक्त सुपरमार्केटमा दुवैतर्फबाट झण्डै एक घण्टासम्म गोली हानाहान भएको थियो । प्रहरीमाथि किन र कसले गोली चलायो भन्ने अझै एकीन हुन सकेको छैन । जर्सी प्रहरी प्रमुख माइन किलेले आधुनिक हतियारले सुसज्जित आक्रमणकारीले सय राउण्डभन्दा धेरै पटक गोली हानेको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);