३८ जना सवार सैन्य विमान सम्पर्क विहिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

३८ जना सवार सैन्य विमान सम्पर्क विहिन

chili military plane missing

एजेन्सी, २४ मंसिर । चिलीमा ३८ जना सवार एक सैन्य विमान सम्पर्क विहिन भएको छ । चिलीको वायुसेनाले १७ जना चालक दलका सदस्यसहित २१ यात्रु रहेको सैन्य विमान उडान सुरु गरेकोे केही समयमै सम्पर्क विहिन भएको जानकारी दिएको संचार माध्यमहरुले जनाएका छन् ।

अन्टार्कटिकाको किङ जर्ज टापुबाट मान्टाल्वाका लागि उडेको ३८ जना सनार स–१ सय ३० हर्कुलस सैन्य विमानको खोजि भइरहेको छ । चिलीका राष्ट्रपति सेबास्टिन पीनेराले घटनाको पुष्टि गर्दै खोजी कार्यमा कुनै कमि नराख्ने बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);