निगमले भित्र्याएको वाइडबडीको छैन वारेन्टी | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८३, बुधवार

निगमले भित्र्याएको वाइडबडीको छैन वारेन्टी

jahag nigam

काठमाडौं, ११ साउन । नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेका दुई थान वाइडबडी जहाजको वारेन्टी नै नरहेको पाइएको छ ।

जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्ट्सको वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको भेटिएको छ ।

निगमले हाईफ्लाई एक्सुसँग गरेको सम्झौतामा वारेन्टी तथा ग्यारेन्टीको विषयमा दुवै पक्ष मौन बसेको भेटिएको छ । आजको कारोबारमा समाचार छापिएको छ ।

ताजा समाचार