बजेट सार्वजनिक नहुँदा सबै काम ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

बजेट सार्वजनिक नहुँदा सबै काम ठप्प

kathamandu nagarpalika

काठमाडौं, ९ साउन । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५/२०७६ को बजेट सार्वजनिक गरेको दुई साता बितिसक्दा पनि आफ्ना मातहतका निकायलाई बजेट उपलब्ध नगराउदा सबै काम ठप्प भएको छ ।

बजेट सार्वजनिक हुन नसक्दा सबै विभाग, महाशाखा र योजनाका काम ठप्प भएको छ । गएको असार २७ गते महानगरको तेश्रो अधिवेशनको दोश्रो नगरसभामा कामपाले ७ वटा विषयगत क्षेत्रमा १३ अर्व २ करोड १२ लाख ३७ हजार रुपियाको बजेट सार्वजनिक गरेको थियो ।

नगर सभामा सार्वजनिक भएको बैठक महानगरका विभागमा पुग्न नसक्दा योजना कार्यान्वयन गर्नमा गम्भीर समस्या उत्पन्न भएको छ । योजना स्वीकृत गर्न फाइल आउछन, कुन शीर्षकमा कति बजेट परेको छ जानकारी नै छैन–एक विभागीय प्रमुखले भने । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);