रातमा टिपर सञ्चालन झन् जोखिमपुर्ण ! | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८३, आइतबार

रातमा टिपर सञ्चालन झन् जोखिमपुर्ण !

truck

काठमाडौं, ८ साउन । रातको समयमा टिपर सञ्चालन गर्न दिनु अझ जोखिमपुर्ण रहने सरोकारवालाहरुले बताएका छन् । रातिको समयमा तीव्र गतिले टिपर चल्ने भएकाले भयानक दुर्घटना हुनसक्नेतर्फ उनीहरुलाई सेचत पारेका हुन् ।

भक्तपुर ट्रक व्यवसायी संघले सोमबार गरेको ट्राफिक नियम सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा सरोकारवालाहरुले सरोकारवालाहरुसँग छलफल नै नगरी सरकारले राति मात्रै टिपर सञ्चालन गर्न दिने निर्णय गर्नु अझ खतरनाक रहेको बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

ताजा समाचार