असारे विकासमा रोक लगाउँदै सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

असारे विकासमा रोक लगाउँदै सरकार

asare bikesh

काठमाडौं, ८ साउन । सरकारले आर्थिक बर्षको अन्त्यमा आएर पुँजीगत बजेट असारे बाढीमा बगाउने प्रवित्ति रोक्न जेठ मसान्तपछि विकास निर्मणका कुनै पनि काम गर्न नपाउने निर्णय गरेको छ ।

कुल बजेटको एक तिहाई बजेट असारमा मात्रै खर्च हुने प्रवित्ति नरोकिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असार महिनामा विकास निर्माणक काम गर्न नपाइने निर्णय गरेको छ । कारोबारको पहिलो पृष्ठमा छापिएको समचार अनुसार, सरकारी कर्मचारीहरुमा असारे विकासका नाममा बजेट बाँडीचुँडी खाने प्रवित्ति मौलाएका कारण मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार यसबारे मातहतका सबै कार्यालयलाई परिपत्र गरिसकिएको छ । समाचार आजको कारोबारमा छापिएको छ

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);