काठमाडौं, ३ साउन । शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकहरुबीच झडप भएको छ । गोविन्द केसीका समर्थकले आकस्मिकवाहेकका सेवा बन्द गराउन खोजेपछि अस्पतालमा तनाव भएको हो । उपचार गराउन गएका विरामीको विचल्ली भएको छ भने अस्पताल परिसरमा नाराबाजी भईरहेको छ ।
शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकहरुबीच झडप
ताजा समाचार
नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद
६ घन्टा अघि




