पूर्वसभासद रामेश्वर ढुंगेलको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

पूर्वसभासद रामेश्वर ढुंगेलको निधन

काठमाडौं, १ पुस । पूर्वसभासद रामेश्वर ढुंगेलको निधन भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहनु भएका ढुंगेलको उपचारका क्रममा मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको हो ।

ढुंगेल संविधानसभा सदस्य निर्वाचन २०७० मा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिज्ञप्ति जारी गर्दै ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);