'कुटुमा कुटु सुपारी दाना' गीतमा यसरी नाचे पर्यटक (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाण्डौँ, ४ भदौ । चलचित्र ‘२ रुपैँया’को चर्चित गीत ‘कुटुमा कुटु सुपारी दाना’ गीतको भिडियोलाई युट्युबमा डेढ करोड भन्दा बढी पटक हेरिएको छ ।

यही भदौ २३ गते देखि प्रदर्शनमा आउने फिल्म ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’ गीतमा नेपाल आएका पर्यटक समेत छमछमी नाचेका छन् । फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);