'कृषिमा युवा सहभागिता बढाउन सरकारको ध्यानाकर्षण' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

‘कृषिमा युवा सहभागिता बढाउन सरकारको ध्यानाकर्षण’

yuva krishi

काठमाडौं, २ साउन । कृषि र उद्यम क्षेत्रमा युवाहरुको आकर्षण बढाँउने कार्यक्रम ल्याउन युवाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । युवा परिषद्ले बुधबार राजधानीमा गरेको भेलामा नेपालको कृषि विकासमा युवाहरुको सहभागिताबाट मात्र रुपान्तरण सम्भव हुने भन्दै कृषि क्षेत्रमा युवाहरुको सहभागिता बढाउनको लागी ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा युवा तथा खेलकुद् मन्त्री जगतबहादुर बिश्वकर्माले स्वदेशमै युवाहरुलाई रोजगारी सृजना गर्न सरकारले युवा बिद्यार्थी परिचालन गरी कृषि कर्ममा लगाउने योजना बनाउन लागेको बताए ।

कार्यक्रममा अन्य सहभागीहरुले सरकारले युवा स्वरोजगारका लागि दिने सहुलियत ग्रामीणमुखि हुन नसकेको भन्दै युवा कृषि नीति बनाउन माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);