काठमाडौं, २६ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
पार्टीको नियमावलीलाई अन्तिम रुप दिने प्रयास गरिंदै, तीन सदस्यीय कार्यदलद्वारा स्थायी समितिका सदस्यले दिएको सुझाव समेटेर नियमावलीको परिमार्जित मस्यौदा पेश गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु
ताजा समाचार
मातातीर्थ औँसीको महत्व र महिमा
२३ घन्टा अघि
संसदीय समिति सभापतिकाे निर्वाचन आज
२४ घन्टा अघि
आमाको मुख हेर्ने दिन आज : मातातीर्थमा भीड
२४ घन्टा अघि




