सचिवालय बैठक आज बालुवाटारमा बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सचिवालय बैठक आज बालुवाटारमा बस्ने

pm nibash baluwatar

काठमाडौं, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । पार्टी एकताका बाँकी काम टुङ्याउने विषयमा छलफल गर्न आज दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।

बैठकमा प्रवास कमिटि, जेष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् लगायतका विभिन्न आयोगका विषयमा छलफल हुने बताइएको छ । यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा उपचारको क्रममा रहेका बेला अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा भाद्र ५ र ९ गते सचिवालय बैठक बसेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);