(नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ९ २०८३, सोमबार

(नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

nekapa

काठमाडौं, १ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा पार्टीका भातृ संस्थाहरुको एकीकरणका अलावा वरिष्ठ चिकित्सक गोविन्द केसीको अनसनको एजेण्डा पनि समाबेश गरिने छ ।