डा. केसी र ओली दुवै गलत छन, कांग्रेसले केसीलाई उचालेर ठिक गरेन : रमण श्रेष्ठ (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

डा. केसी र ओली दुवै गलत छन, कांग्रेसले केसीलाई उचालेर ठिक गरेन : रमण श्रेष्ठ (भिडियो सहित)

raman shrestha

काठमाडौं, १ साउन । सरकार स्थिर छ र बलियो पनि छ । अंकगणितको आधारमा सरकारलाई सरकारलाई कसैले बाधा पुर्याउने देखिदैन । तर, सरकारको काम अब उसको परिणामबाट देखिनु पर्नेछ । आम जनता सरकारमाथि ठुलो आशा गरेर बसेका थिए । सरकार गठन भएको झन्नै ५ महिना पछि, सरकारले गर्न पर्ने काम के-के थियो र के-के गर्यो भनेर आम जनताले छुटयाउन थालेका छन् । सरकारको काम कस्तो भएको छ र सरकार कुन दिशातिर बढ्दै छ यो एउटा बहसको विषय बनिरहेको छ । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);