नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडाैं, ४ भदाै । पार्टीका संगठनहरुको एकीकरण अभियानलाई टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीका आयोग, विभाग र जनवर्गीय संगठनहरुको एकीकरण अभियानलाई टुंगो लगाउन पार्टीको सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल कमल दाहालले संगठन एकीकरणका लागि गठित कार्य दलले दिएको सुझाव मै केन्द्रित रहेर संगठन एकीकरणको कामलाई टुंगो लगाउने धारणा राख्नु भएको बुझिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);