भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पर्सा, २४ असार । पर्सा प्रहरीले प्रतिबन्धित भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ ।

सिमावर्ती रक्सौलबाट वीरगन्ज ल्याउँदै गरेको अवस्थामा प्रहरीले शंकराचार्य गेट नजिकैबाट प्रहरीले ८ लाख १ हजार २ सय भारतीय रुपयाँ सहित एक जनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत मोतिहारीका २८ वर्षिय अभिजित कुमार सर्राफ रहेका छन् । पक्राउ परेका सर्राफालाई कार्बाही लागि राजश्व अनुसन्धान पठाइएको प्रहरीले जनाएको छ ।

illegal ic

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);