केसीको स्वास्थ्य कमजोर बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

केसीको स्वास्थ्य कमजोर बन्दै

dr kc

जुम्ला, २३ असार । डा गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको उपचारमा संग्लन डाक्टर प्रवीण गिरीले बताएका छन् ।

‘शरीरमा चिनीको मात्रा घटेको छ, रोगसँग लड्ने क्षमता पनि क्रमश घट्दै छ, पिसाब भएको छैन । सातौँ दिनसम्म खाना र पानी नखाएकाले कमजोर बन्दै जानुभएको छ,’ डा गिरीले भने ।

केसीलाई स्लाइन र अक्सिजन मात्रै दिइएको उनले बताए ।  सरकारले चिकित्सा शिक्षा अध्यादेश तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन लागेपछि केसी त्यसको विरोधमा केसी अनशन बसेका हुन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);