निषेधित क्षेत्र घोषणा तत्काल कार्यान्वयन नगर्न आदेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निषेधित क्षेत्र घोषणा तत्काल कार्यान्वयन नगर्न आदेश

sarbochha adalat

काठमाडौं, २३ असार । माइतीघर मण्डलालगायत क्षेत्रमा सरकारले लगाएको निषेधित क्षेत्र घोषणा तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले निषेधित क्षेत्र घोषणा गर्ने र विरोध गर्ने ठाउँ तोक्ने सरकारको निर्णय २९ असारसम्म कार्यान्वयन नगर्न नगराउन आदेश दिएको हो । शान्तिपूर्ण विरोध गर्न पाउने जनताको मौलिक हकमाथि नै सरकारले निषेधाज्ञा जारी गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत बिहीबार सरकारको निर्णय बदरको मागसहित रिट दायर गरेका थिए । आजको नयाँ पत्रिकामा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);